Kathmandu Press

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ   

पर्सा, कात्तिक ५ : पर्सागढी नगरपालिका–९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बडनियार बस्ने ३० वर्षीय कोसिया ठाकुरलगायत १९ जनालाई...
तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ   

पर्सा, कात्तिक ५ : पर्सागढी नगरपालिका–९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बडनियार बस्ने ३० वर्षीय कोसिया ठाकुरलगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्