Kathmandu Press

सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

राजविराज, कात्तिक ४ : राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको छतमा...
सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

राजविराज, कात्तिक ४ : राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन्।

Hardik ivf

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्