Kathmandu Press

खोलाले बगाएर उदयपुरमा एकजनाको मृत्यु

उदयपुर, कात्तिक ३ : खोलाले बगाउँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ।त्रियुगा नगरपालिका–५ बिलाउनेस्थित कोरिया खोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुकबहादुर...
खोलाले बगाएर उदयपुरमा एकजनाको मृत्यु

उदयपुर, कात्तिक ३ : खोलाले बगाउँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका–५ बिलाउनेस्थित कोरिया खोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुकबहादुर खड्काको मंगलबार साँझ मृत्यु भएको प्हरीले जनाएको छ। 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्