Kathmandu Press

करेन्ट लागेर मृत्यु

बैजनाथ गाउँपालिका–४ एकासिनगर बस्ने ४४ वर्षीया इन्द्रमाया कुँवरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु
Hardik ivf

बाँके, कात्तिक २ : बैजनाथ गाउँपालिका–४ एकासिनगर बस्ने ४४ वर्षीया इन्द्रमाया कुँवरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

हावाहुरीका कारण उनकै बारीमा जोडिएको विद्युतको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्