Kathmandu Press

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मालम्बीलाई विदा

काठमाडौं, कात्तिक २ : मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सार्वजनिक विदा दिइएको छ।सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको...
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मालम्बीलाई विदा

काठमाडौं, कात्तिक २ : मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज सार्वजनिक विदा दिइएको छ।

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीमा विदा दिने निर्णय गरेको थियो।

Hardik ivf

यस्तै, प्रदेश २ सरकारले पनि सार्वजनिक विदा दिएको छ। प्रदेश सरकारले मोहम्मदको जन्मजयन्तीमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।

 

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्