Kathmandu Press

खोलामा डुबेर मृत्यु 

उदयपुर, कात्तिक १ : खोलामा डुबेर उदयपुरमा एकजनाको मृत्यु भएको छ।बेलका नगरपालिका–२ शान्ति नगर टोल बस्ने विश्व नाथ चन्द्रवंशीको छोरा दुई वर्षीय भरत चन्द्रबंशीको...
खोलामा डुबेर मृत्यु 

उदयपुर, कात्तिक १ : खोलामा डुबेर उदयपुरमा एकजनाको मृत्यु भएको छ।

बेलका नगरपालिका–२ शान्ति नगर टोल बस्ने विश्व नाथ चन्द्रवंशीको छोरा दुई वर्षीय भरत चन्द्रबंशीको सोही नगरपालिका–२ गिदेरी खोलामा डुबेर आइतबार बिहान मृत्यु भएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्