Kathmandu Press

करेन्ट लागेर मृत्यु 

झापा, कात्तिक १ : करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ।भद्रपुर नगरपालिका–१० केन्द्र मोड बस्ने ५४ वर्षीया कल्पना राई पौरीयाको आफ्नै घरबाहिर हात्ती...
करेन्ट लागेर मृत्यु 

झापा, कात्तिक १ : करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका–१० केन्द्र मोड बस्ने ५४ वर्षीया कल्पना राई पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा छुँदा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १८:३० बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्