भोलि प्रदेश २ मा सार्वजनिक बिदा
जनकपुरधाम, कात्तिक १ : प्रदेश २ सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्मदको जन्मदिनको अवसरमा उक्त बिदा दिइएको...
जनकपुरधाम, कात्तिक १ : प्रदेश २ सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।
मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्मदको जन्मदिनको अवसरमा उक्त बिदा दिइएको हो।
प्रदेश २ सरकारले गत वैशाख २ गते नेपाल सरकारले दिएको बाहेक थप ११ वटा बिदा दिने निर्णय गरेको थियो।
त्यसमा पैगम्बर महम्मदको जन्मदिन पनि पर्छ।
प्रकाशित मिति: १५:५३ बजे, सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












