Kathmandu Press

करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

तनँहु, असोज ३१ : ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका(२ पौवा बस्ने १७...
करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

तनँहु, असोज ३१ : ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका(२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्