Kathmandu Press

नहरमा डुबेर मृत्यु

कञ्चनपुर, असोज २७ : कञ्चनपुरको बेतकोट नगरपालिका–१ हात्तीथला बस्ने १२ वर्षीय शीतल बोहराको सोही ठाउँस्थित महाकाली सिंचाई तेस्रो परियोजनाको निर्माणाधीन नहरमा डुबेर मंगलबार दिउँसो...
नहरमा डुबेर मृत्यु

कञ्चनपुर, असोज २७ : कञ्चनपुरको बेतकोट नगरपालिका–१ हात्तीथला बस्ने १२ वर्षीय शीतल बोहराको सोही ठाउँस्थित महाकाली सिंचाई तेस्रो परियोजनाको निर्माणाधीन नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्