Kathmandu Press

खुर्पा प्रहार गरी छोराको हत्या गर्ने बाबु पक्राउ 

काठमाडौं, असोज २७ : सल्यानमा खुर्पा प्रहार गरी छोराको हत्या गर्ने बाबु पक्राउ परेका छन्।बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको...
खुर्पा प्रहार गरी छोराको हत्या गर्ने बाबु पक्राउ 

काठमाडौं, असोज २७ : सल्यानमा खुर्पा प्रहार गरी छोराको हत्या गर्ने बाबु पक्राउ परेका छन्।

बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निमबहादुर कवर मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

निमबहादुरले आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निमबहादुरलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्