Kathmandu Press

भरुवा बन्दुकसहित एकजना पक्राउ

डोटी, असोज २७ : डोटीको जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई एकथान भरुवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय...
भरुवा बन्दुकसहित एकजना पक्राउ

डोटी, असोज २७ : डोटीको जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई एकथान भरुवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्