Kathmandu Press

अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित

काठमाडौं, असोज २६ : प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएनन्।स्वास्थ्य सतर्कता अपनाउँदै सो...
अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित

काठमाडौं, असोज २६ : प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएनन्।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्