Kathmandu Press

मृत अवस्थामा फेला

राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत फेला परेकी छन्।
मृत अवस्थामा फेला
Hardik ivf

दाङ, असोज २५ : राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित रामकृष्ण लामिछानेको आरके किराना पसलमा पूजा गर्ने क्रममा सोमबार बिहान आगलागी हुँदा पसलमा रहेका सबै सामान जलेका छन् ।

प्रहरीका अनुसार करिब १० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ । आगलागीमा जलेर घाइते भएका रामकृष्णलाई उपचारका लागि हेटौंडा अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: १८:०७ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्