Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए २९५ जना कोरोना संक्रमित

काठमाडौं, असोज २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९५ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जना रहेको...
काठमाडौं उपत्यकामा थपिए २९५ जना कोरोना संक्रमित

काठमाडौं, असोज २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९५ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,४१२ रहेको छ।

तीमध्ये काठमाडौंमा १,९६८, भक्तपुरमा ६४८ र ललितपुरमा ७९६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्