Kathmandu Press

खोलामा डुबेर बालकको मृत्यु 

दाङ, असोज २५ : गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रुपलाल नेपालीका चार वर्षीय छोरा स्वरूप नेपालीको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा...
खोलामा डुबेर बालकको मृत्यु 
Hardik ivf

दाङ, असोज २५ : गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रुपलाल नेपालीका चार वर्षीय छोरा स्वरूप नेपालीको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको छ।

उक्त खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्