Kathmandu Press

तीन किलो यार्सागुम्बासहित दुईजना पक्राउ

सुनसरी, असोज २५ : इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित खोटाङ रावाबेंसी गाउँपालिका-४ बस्ने २७ वर्षीय समीर गुरुङलगायत दुईजनालाई आइतबार बिहान प्रहरीले...
तीन किलो यार्सागुम्बासहित दुईजना पक्राउ
Hardik ivf

सुनसरी, असोज २५ : इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित खोटाङ रावाबेंसी गाउँपालिका-४ बस्ने २७ वर्षीय समीर गुरुङलगायत दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बासहित फेला पारी पक्राउ गरेको हो। 

उनीहरुलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्