Kathmandu Press

विप्लवका तीन नेता काठमाडौंबाट पक्राउ

काठमाडौं, साउन २१ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेतालाई प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरी ट....

विप्लवका तीन नेता काठमाडौंबाट पक्राउ
फाइल फोटो

काठमाडौं, साउन २१ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेतालाई प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ।

प्रहरी टोलीले नेकपा केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक सदस्य मकर गुरुङ र उमा गुरुङलाई हिजो बत्तिसपुतलीबाट पक्राउ गरेको हो।

तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। अपराध महाशाखाकै टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, साउन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्