Kathmandu Press

कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

काठमाडौं, साउन २१ : कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। उनलाई हिजो राति अस्पताल भर्ना गरिएको जनाएको छ।

नेता सिंह....

कांग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

काठमाडौं, साउन २१ : कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। उनलाई हिजो राति अस्पताल भर्ना गरिएको जनाएको छ।

नेता सिंहलाई ज्वरो, रुघाखोकीलगायत समस्या देखिएपछि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। उनी अझै केही दिन अस्पतालमै बस्ने जनाएको छ।

उनलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल अस्पताल पुगेका छन्।

प्रकाशित मिति: १२:१८ बजे, मंगलबार, साउन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्