Kathmandu Press

रोनाल्डोविरुद्धको बलात्कार मुद्दालाई अदालतले गर्यो खारेज 

काठमाडौं, असोज २२ : स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गर्न अदालतले खारेज गरेको छ ।पोर्चुगलका स्टार खेलाडी रोनाल्डोविरुद्ध पूर्वमोडल क्याथरिन मयोर्गाले...
रोनाल्डोविरुद्धको बलात्कार मुद्दालाई अदालतले गर्यो खारेज 

काठमाडौं, असोज २२ : स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज गर्न अदालतले खारेज गरेको छ ।

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोविरुद्ध पूर्वमोडल क्याथरिन मयोर्गाले १० वर्षअघि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । बुधबार अमेरिकाको लस भेगासस्थित न्यायाधीश डानिएल अलब्रेट्सले रोनाल्डोमाथिको मुद्दा खारेजीका लागि सिफारिस गरेका हुन् ।

यसबारे मोडल मयोर्गाले हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । २००९ मा एक होटलको कोठामा रोनाल्डोले यौन आक्रमण गरेको आरोप लगाएकी यद्यपी रोनाल्डोले भने आफूमाथिको मुद्दा निरन्तर अस्वीकार गर्दै आएका थिए ।  

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्