Kathmandu Press

आफैं काम गर्ने वर्कसपभित्र युवक मृत भेटिए

आफैं काम गर्ने वर्कसपभित्र युवक मृत भेटिए

काठमाडौं, असोज २२ : काठमाडौंमा आफैं काम गर्ने वर्कसपभित्र एक युवक मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका–२९ स्थित लक्ष्मी मोटरसाइकल वर्कसपमा काम गर्ने सिरहा बुलबजार नगरपालिका–२ घर भएका २२ वर्षीय सुजन मगर सोही वर्कसपभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

Hardik ivf

त्यसते चितवनको भरतपुर महानगरपालिका–१ उद्योग वाणिज्य संघ अगाडि हाल नाम, थर, वतन नखुलेको करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्