Kathmandu Press

रिसोर्टमा युवतीलाई डरत्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

भक्तपुर, असोज २२ : २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ...
रिसोर्टमा युवतीलाई डरत्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
Hardik ivf

भक्तपुर, असोज २२ : २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

असोज १९ गते सोही नगरपालिका–१० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ  महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्