जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, असोज २१ : ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका ६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई बुधबार दिउँसो प्रहरीले...काठमाडौं, असोज २१ : ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका ६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती महिलालाई असोज १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय टिकापुरमा प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१
भगवती मानव कल्याण संगठनको पदयात्रा सम्पन्नशनिबार, मंसिर ८, २०८१
मानव बेचबिखनको आरोपमा चितवनबाट एक जना पक्राउशनिबार, मंसिर ८, २०८१