Kathmandu Press

प्रदेश-२ का मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावमाथि मत विभाजन सुरु

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा राखेको विश्वासको मत प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।
प्रदेश-२ का मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावमाथि मत विभाजन सुरु
Hardik ivf

काठमाडौं, असोज २० : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा राखेको विश्वासको मत प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।

एमाले र लोसपाले प्रस्तावको विपक्षमा मत दिने भएका छन् । जसपा, कांग्रेस र माओवादीले उनको पक्षमा मतदान गर्ने भएका छन् ।

प्रदेशसभामा जसपाका ३९ (सभामुखसहित), कांग्रेसका १९, लोसपाका १६, नेकपा (एकीकृत समाजवादी)का १३, एमालेका ८, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक गरी एक सय चार सांसद छन् ।

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्