Kathmandu Press

बुद्ध एयरको प्लेनभित्रै पूर्व मन्त्री विष्टलाई हृदयघात

काठमाडौं, साउन १९ : पूर्व संचार राज्यमन्त्री तप्तबहादुर बिष्टलाई बुद्ध एयरको उडानमै हृदयघात भएको छ।

नेपालगन्जबाट काठमाडौंका लागि उडेका बिष्ट....

बुद्ध एयरको प्लेनभित्रै पूर्व मन्त्री विष्टलाई हृदयघात

काठमाडौं, साउन १९ : पूर्व संचार राज्यमन्त्री तप्तबहादुर बिष्टलाई बुद्ध एयरको उडानमै हृदयघात भएको छ।

नेपालगन्जबाट काठमाडौंका लागि उडेका बिष्टको हृदयघात भएपछि बुृद्ध एयरको विमानलाई भैरहवामा आकस्मिक अवतरण गरिएको थियो। विष्टकोभैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भैरहेको छ।

प्रकाशित मिति: १९:४४ बजे, आइतबार, साउन १९, २०७६