Kathmandu Press

बूढानीलकण्ठ नगरसभापतिमा बुढाथाेकी विजयी

काठमाडौं, असोज १६ : नेपाली कांग्रेस बूढानिलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्।  कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको मतदानमा उनले १५५...
बूढानीलकण्ठ नगरसभापतिमा बुढाथाेकी विजयी

काठमाडौं, असोज १६ : नेपाली कांग्रेस बूढानिलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्।  

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको मतदानमा उनले १५५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। 

त्यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ १८१ मत ल्याएर र शम्भु कार्की १७० मत ल्यएर बिजयी भएका छ्। 

यसैगरी सचिवमा विजेन्द्र श्रेष्ठ २०६ मत र बिजेन्द्र पुडासैनी १६१ मतका साथ बिजयी भएका छन्। 

सहसचिवमा कुमार खड्का १४७ मत र निर्माला आर्चाय पौडेल १२८ मतले बिजयी भएका छन्।

प्रकाशित मिति: २१:३८ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्