प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, असोज १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहदरबारमा बस्ने गरि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आज...
काठमाडौं, असोज १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहदरबारमा बस्ने गरि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने लगायतका निर्णय गरेको थियो।
प्रकाशित मिति: ०७:२१ बजे, बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












