Kathmandu Press

पोखरामा एक महिला मृत फेला 

कास्की, असोज १३ : पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका–२ घर भएकी १८ वर्षीया निरुता...
पोखरामा एक महिला मृत फेला 

कास्की, असोज १३ : पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका–२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १४:५० बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्