Kathmandu Press

चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु

बर्दिया, असोज १३ : यहाँस्थित राजापुर नगरपालिका–१० मा  चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ। मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर...
चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु

बर्दिया, असोज १३ : चट्याङ लागेर बर्दियामा एकजनाको मृत्यु भएकाे छ।

चट्याङ लागेर राजापुर नगरपालिका–१० का ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको हाे। 

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्