ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, असोज १२ : गोडैता नगरपालिका २ सिमरा भगवतीपुरस्थित सडकमा ना.६ त ८५४ नम्बरको ट्याक्टरले बिआर ०७ भि ५३१६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २९ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार रहेका ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)