Kathmandu Press

कीर्तीपुरको आइसोलेसनबाट एक थुनुवा फरार

काठमाडौं, असोज १२ : काठमाडौं कीर्तीपुरको आइसोलेसनबाट एक थुनुवा फरार भएका छन्। मंगलबार दिउँसो २ बजे कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट १९ वर्षीय राहुल तामाङ फरार...
कीर्तीपुरको आइसोलेसनबाट एक थुनुवा फरार

काठमाडौं, असोज १२ : काठमाडौं कीर्तीपुरको आइसोलेसनबाट एक थुनुवा फरार भएका छन्। 
मंगलबार दिउँसो २ बजे कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट १९ वर्षीय राहुल तामाङ फरार भएका हुन्।

कोरोना संक्रमण भएपछि आइसोलेसन सेन्टरमा राखिएको उनले झ्यालको रड निकालेर फरार भएको प्रहरीले जनाएको छ। 

उनी लागुऔषधको मुद्दामा साउन २९ गते पक्राउ परेका थिए।

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्