Kathmandu Press

विभिन्न स्थानमा चारजना मृत फेला

देशका विभिन्न स्थानमा पाँचजना मृत फेला परेका छन् ।
विभिन्न स्थानमा चारजना मृत फेला

काठमाडौं, असोज १२ : देशका विभिन्न स्थानमा पाँचजना मृत फेला परेका छन् ।

काठमाडौं–५ विशालनगर डेरा गरी बस्ने बूढानीलकण्ठ–३  घर भएका ६० वर्षीय सुवर्णकुमार जोशी आफ्नै कोठामा सोमबार मृत फेला परेका छन् ।

Hardik ivf

ललितपुर–२८ हरिसिद्धि खरीबोट डेरा गरी बस्ने नाम, थर, वतन नखुलेका करिब ४३ वर्षका पुरुष सोमबार मृत फेला परेका छन् ।

खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई विद्युत प्राधिकरण खोटाङमा कार्यरत मनराज बास्तोला सोमबार मृत फेला परेका छन् ।

यस्तै,    सिन्धुली फिक्कल गाउँपालिका–२ केवलपुरका हिदाको सार्की सोही ठाउँस्थित खोल्सामा सोमबार मृत फेला परेका छन् ।

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्