Kathmandu Press

१० देशका राजदूतहरु एकैसाथ पोखरामा 

काठमाडौं, असोज १० : भोलि हुने विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन १० देशका राजदूतहरु आज पर्यटकीय नगरी पोखरा पुगेका छन् ।पोखरा एयरपोर्टमा...
१० देशका राजदूतहरु एकैसाथ पोखरामा 

काठमाडौं, असोज १० : भोलि हुने विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन १० देशका राजदूतहरु आज पर्यटकीय नगरी पोखरा पुगेका छन् ।

पोखरा एयरपोर्टमा आज विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत  २५ सदस्यीय टोली एकै साथ पोखरा पुगेका हुन् ।

Hardik ivf

गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा पुगेका राजदूतहरुमा कतार, साउदी अरेबिया, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायतका रहेका छन् ।

राजदूतहरु पोखरामा हुने विश्व पर्यटन दिवस विशेष कार्यक्रम सहभागि हुन पोखरा पुगेका हुन् । 

प्रकाशित मिति: २०:२६ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्