Kathmandu Press

पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं, साउन १५  : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन्।

बुधबार दि....

पर्यटनमन्त्री भट्टराईले लिए सपथ
फाइल

काठमाडौं, साउन १५  : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन्।

बुधबार दिउँसो राष्ट्रपति निवास शितल निवास राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पर्यटन मन्त्री भट्टराईले पद तथा गोपनियताको सपथ लिएका हुन्।

सपथ गह्रण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको थियो।
 
प्रकाशित मिति: १६:५८ बजे, बुधबार, साउन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्