Kathmandu Press

स्नोत खुलेको रकमसहित दुईजना पक्राउ

रौतहट, असोज १० : ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८...
स्नोत खुलेको रकमसहित दुईजना पक्राउ
Hardik ivf

रौतहट, असोज १० : ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत  छन्।

नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो। 

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्