Kathmandu Press

तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

काठमाडौं, असोज ९ : गोकर्णेश्‍वर नगरपालिका–८ बेंसीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा पाँचजनालाई...
तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
Hardik ivf

काठमाडौं, असोज ९ : गोकर्णेश्‍वर नगरपालिका–८ बेंसीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा पाँचजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्