Kathmandu Press

जबरजस्ती करणीको आरोपमा पक्राउ

पर्सा, असोज ९ : २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगन्ज महानगरपालिका(२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई शुक्रबार राति प्रहरीले...
जबरजस्ती करणीको आरोपमा पक्राउ

पर्सा, असोज ९ : २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगन्ज महानगरपालिका-२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्