Kathmandu Press

भरुवा बन्दुकसहित एकजना पक्राउ

जाजरकोट, असोज ९ : जाजरकोटको बारेकोट गाउँपालिका-३ पछ्यौरी बस्ने ४३ वर्षीय भक्तबहादुर बोहरालाई एक थान भरुवा बन्दुकसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।उनको घरमा...
भरुवा बन्दुकसहित एकजना पक्राउ
Hardik ivf

जाजरकोट, असोज ९ : जाजरकोटको बारेकोट गाउँपालिका-३ पछ्यौरी बस्ने ४३ वर्षीय भक्तबहादुर बोहरालाई एक थान भरुवा बन्दुकसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा अवैध भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरीले तलासी गर्दा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्