Kathmandu Press

डा. पुकारचन्द्रले लिए मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशककाे नियुक्तिपत्र

काठमाडौं, असोज ७ : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त भएका छन्।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनलाई सो केन्द्रको निर्देशकमा...
डा. पुकारचन्द्रले लिए मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशककाे नियुक्तिपत्र
Hardik ivf

काठमाडौं, असोज ७ : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठ नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनलाई सो केन्द्रको निर्देशकमा नियुक्त गरेको हो। डा. श्रेष्ठले आज (बिहीबार) नियुक्तिपत्र लिएका छन्।

उनी यसअघि पनि निर्देशक नै थिए। पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. प्रेम ज्ञवालीलाई निर्देशकमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्