Kathmandu Press

‘समानुपातिक विकास आवश्यक’

राँझा, असोज ६ : एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन्।एमाले जिल्ला कमिटी बाँकेद्वारा...
‘समानुपातिक विकास आवश्यक’

राँझा, असोज ६ : एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन्।

एमाले जिल्ला कमिटी बाँकेद्वारा आज (बुधबार) नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबीसमेत गरे।

‘जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ,’ उनले भने।
 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्