Kathmandu Press

ढलमा खसेर बालक बेपत्ता

काठमाडौं, असोज ६ : काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को...
ढलमा खसेर बालक बेपत्ता
Hardik ivf

काठमाडौं, असोज ६ : काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए। 

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्। 
 

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्