सभामुख सबैका साझा हुनुपर्छ : खगराज
काठमाडौं, असोज ४ : एमाले नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन्।एमाले पोखरा महानगरपालिका–३१ को...
काठमाडौं, असोज ४ : एमाले नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन्।
एमाले पोखरा महानगरपालिका–३१ को बृहत कार्यकर्ता भेलामा उनले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताएका हुन्।
राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने उनकाे भनाइ थियाे।
प्रकाशित मिति: १७:४७ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












