Kathmandu Press

कोदोबारीमा मृत भेटिए शिक्षक 

बाजुरा, असोज ४ : बाजुराको बुढीनन्दास्थित कोदोबारीमा एक शिक्षक मृत अवस्थामा भेटिएका छन्।बुढीनन्दा नगरपालिका-१ सेरकोट चौरबाट करिब १ सय ५० मिटर टाढा कोदोबारीमा...
कोदोबारीमा मृत भेटिए शिक्षक 
Hardik ivf

बाजुरा, असोज ४ : बाजुराको बुढीनन्दास्थित कोदोबारीमा एक शिक्षक मृत अवस्थामा भेटिएका छन्।

बुढीनन्दा नगरपालिका-१ सेरकोट चौरबाट करिब १ सय ५० मिटर टाढा कोदोबारीमा सोही नगरपालिका-२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक कञ्चनपुर पुनर्बास नगरपालिका-५ ‘ग’ गाउँ घर भएका ३५ वर्षीय गणेश रेग्मी आइतबार मृत अवस्थामा फेला परेका हुन्। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्