काठमाडाै, माघ १६ : पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । हृदयाघात भएर उपचार गराइरहेका शाहकाे स्वास्थ्यमा सुधार अाएकाे अस्पतालले ज...." />काठमाडाै, माघ १६ : पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । हृदयाघात भएर उपचार गराइरहेका शाहकाे स्वास्थ्यमा सुधार अाएकाे अस्पतालले ज...." />काठमाडाै, माघ १६ : पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । हृदयाघात भएर उपचार गराइरहेका शाहकाे स्वास्थ्यमा सुधार अाएकाे अस्पतालले ज....">
Kathmandu Press

पूर्वयुवराज पारश शाहकाे स्वास्थ्यमा सुधार

काठमाडाै, माघ १६ : पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । हृदयाघात भएर उपचार गराइरहेका शाहकाे स्वास्थ्यमा सुधार अाएकाे अस्पतालले ज....

पूर्वयुवराज पारश शाहकाे स्वास्थ्यमा सुधार

काठमाडाै, माघ १६ : पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । हृदयाघात भएर उपचार गराइरहेका शाहकाे स्वास्थ्यमा सुधार अाएकाे अस्पतालले जनाएकाे छ ।

उनकाे बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट गरिएकाे छ । एन्जियाेप्लाष्ट सकिएसँगै उनकाे अवस्थामा सामान्य सुधार अाएकाे नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले बताए ।

शाहको उपचारमा प्रा.डा. यादवदेव भट्टको नेतृत्वमा डा.जेपी अग्रवाल, डा.नग्मा श्रेष्ठ, डा.सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति: १०:१७ बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्