ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
सर्लाही, असोज ३ : लालबन्दी नगरपालिका–१ स्थित सडकमा प्र२–०२–००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–११...सर्लाही, असोज ३ : लालबन्दी नगरपालिका–१ स्थित सडकमा प्र२–०२–००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–११ बस्ने २७ वर्षीय सुकेश्वर राय यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२६ बजे, आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१