रथी कार्कीलाई दर्ज्यानी चिन्ह
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई बिहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
काठमाडौं, भदौ ३१ : प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई बिहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
२९ असारको मन्त्रिपरिषद् बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
रथी कार्कीलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










