Kathmandu Press

निर्मला पन्तको सम्झनामा द्वीप प्रज्वलन 

काठमाडौँ, साउन १० : नेपाल बिद्यार्थी संघले आज राजधानीको माइतीघरस्थित मण्डलामा जम्मा भएर एक बर्षअघि बलात्कार र हत्या गरिएकी निर्मला पन्तको सम्झनामा द्व....

निर्मला पन्तको सम्झनामा द्वीप प्रज्वलन 

काठमाडौँ, साउन १० : नेपाल बिद्यार्थी संघले आज राजधानीको माइतीघरस्थित मण्डलामा जम्मा भएर एक बर्षअघि बलात्कार र हत्या गरिएकी निर्मला पन्तको सम्झनामा द्वीप प्रज्वलन गरेको छ।

निर्मला पन्तको तस्बिरसहितको ब्यानरमा हार्दिक श्रद्धान्जली लेखेर उनको सम्झना गरिएको थियो भने मैनबती बालेर 'निर्मलाको आत्माले शान्ति पाओस' भन्ने कामना पनि गरिएको थियो। 

केही तस्बिरहरु - 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: २२:४२ बजे, शुक्रबार, साउन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्