Kathmandu Press

सुनको मूल्य तोलामा चार सयले घट्यो

काठमाडौं, भदौ २७ : आइतबार सुनको मूल्य चार सयले घटेर तोलाको ९० हजार तीन सयमा कायम भएको छ। शुक्रबार सुन प्रतितोला ९० हजार सात सयमा...
सुनको मूल्य तोलामा चार सयले घट्यो

काठमाडौं, भदौ २७ : आइतबार सुनको मूल्य चार सयले घटेर तोलाको ९० हजार तीन सयमा कायम भएको छ। 

शुक्रबार सुन प्रतितोला ९० हजार सात सयमा कारोबार भएको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ११ सय ९५ मा पुगेको छ। शुक्रबार चाँदी १२ सय १५ रुपैयाँमा थियो।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, भदौ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्