Kathmandu Press

एमसिसी उपाध्यक्ष र अर्थमन्त्री शर्माबीच भेटवार्ता

 काठमाडौं, भदौ २६ : नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले आज (शनिबार) अर्थमन्त्री शर्मासँग भेट गरेकी छन्।अर्थ मन्त्रालयमा भएको...
एमसिसी उपाध्यक्ष र अर्थमन्त्री शर्माबीच भेटवार्ता

 

काठमाडौं, भदौ २६ : नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले आज (शनिबार) अर्थमन्त्री शर्मासँग भेट गरेकी छन्।

अर्थ मन्त्रालयमा भएको भेटका क्रममा अर्थमन्त्री शर्माले एसिसी नेपालका लागि आवश्यक रहे पनि राष्ट्रिय सहमतिबिना लागु गर्न नसकिने बताएका छन्। 

उपाध्यक्ष सुमारले एमसिसी नेपाललाई चाहिने या नचाहिने भन्ने टुंगो चाँडै लगाइदिन मन्त्रि शर्माासमक्ष आग्रह गरेकी थिइन्।

नेपाल रएसिसीबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे राजनीतिक स्तरमा छलफल भइरहेको बताए। उनले संसदबाटै अनुमोदन गर्नुपर्ने भएकाले एमसिसीबारे राजनीतिक सहमति आवश्यक रहेको जानकारी दिएका हुन्।

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्