सप्तरी, भदौ २५ : शम्भुनाथ नगरपालिका–३ बस्ने २५ वर्षीय कृष्ण मण्डलको सोही ठाउँ कचन्दाहा टोलस्थित पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।